FAQs Complain Problems

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर प्रमुख साथै समापनका केही झलक हरु,!!!

Orange the world: Generation Equality stands against Rape" अन्तराष्ट्रिय नारा तथा "समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यबटद्वता" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यहि मिति २०७६ मंसिर ९ गते बाट मिंसर २४ गते सम्म विभिन्न कार्यक्रमहरु सहित प्रभावकारी रुपमा सम्पन्न गरियो ।

Supporting Documents: