FAQs Complain Problems

व्यवसाय नवीकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
व्यवसायको प्रकृति र कारोवार अनुसार आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि
  2. नगरपालिकाबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि  
  3.  बहाल सम्झौताको प्रतिलिपि
  4. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद