FAQs Complain Problems

आमा, बावु पत्ता नलागेको नावालकको पालनपोषणको जिम्मा भट्टराई दाम्पतीलाई हस्तान्त्तरण ।

भेरी नगरपालिकाको उपप्रमुख भावना भण्डारीको संयोजकत्वमा बैठक बसी प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको टोली र सम्बन्धित सरोकारवालाहरुले, भदौ २२ गते भरी नगरपालिका १३ डाडीमारे सामुदायिक वनमा फेला परेको एक बेवारीसे बच्चालाई मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ८ बमोजिम आमा, बावु पत्ता नलागेको नावालकको पालनपोषणको जिम्मा  भट्टराई दम्पतीलाई हस्तान्त्तरण गर्ने निर्णय गरेको छ ।