संक्षिप्त परिचय

भेरी नगरपालिका पहाडी जिल्ला जाजरकोटका तिन वटा नगरपालिका मध्येको एक नगरपालिका हो । जिल्ला सदरमुकाम खलंगा सहित साविकका चार वटा गाविस (खलंगा, पुन्मा, भुर, र जगतिपुर) समेटेर बनेको यो नगरपालिकाको कुल क्षेत्रफल १९.५ वर्ग कि.मि. रहेको छ ।