FAQs Complain Problems

भेरी नगरपालिका प्रवेश द्वार - रिम्ना दोभान

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार

(Photo: Panch Dev Bhatta)

Read More

भेरी नदी

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार परिसरमा रहेको शालिक

(Photo: Panch Dev Bhatta)

Read More

पाचौँ नगरसभा २०७६ मा सजाईएको दियो र पुष्प

(Photo: Surya Lamsal)

Read More

पाचौँ नगरसभा २०७६

(Photo: Surya Lamsal)

Read More

शुभकामना ।

Read More

भेरी नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । भेरी नगरपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८५८०६२१११ र ९८४८१३१३८१ मा फोन गर्नुहुन अनुरोध छ ।

सूचना तथा समाचार

पदाधिकारी

श्री चन्द्र प्रकाश घर्ती
नगर प्रमुख
cpghartimagar@gmail.com
९८५८०७७४७७, ९८५११३५५९५
भावना भण्डारी
नगर उप- प्रमुख
+९७७-९८५८०७७४७८

कर्मचारी

दल बहादुर घर्ती
निमित्त प्रमुख प्रशासकिय अधिकृत
dgmagar150@gmai.com
9848096985
राजेन्द्र बहादुर कठायत
लेखापाल
rajendrakathayat97@gmail.com
9868933340

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क , म्याद नाघि आएमा रु.५०।–
आवश्यक कागजातहरुः-

 

  1.  निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2.  बसाई सरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट जारी बसाई सराईको कागजात
  3.     आउने जाने ठाउँकै लालपुर्जाको प्रातिलिपि पेश गर्नु पर्ने
  4.     बसाई सरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाण पत्र
  5.     जाने आउने सबै व्यक्तिको नागरिकता, जन्म दर्ताको प्रतिलिपि
  6.     चालु आ.व.सम्म एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति र कारोवार अनुसार आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि
  2. नगरपालिकाबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि  
  3.  बहाल सम्झौताको प्रतिलिपि
  4. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages

जानकारी