समाचार
भेरी नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । भेरी नगरपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८५८०६२१११ र ९८४८१३१३८१ मा फोन गर्नुहुन अनुरोध छ ।
Services


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाई सरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट जारी बसाई सराईको कागजात
- आउने जाने ठाउँकै लालपुर्जाको प्रातिलिपि पेश गर्नु पर्ने
- बसाई सरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाण पत्र
- जाने आउने सबै व्यक्तिको नागरिकता, जन्म दर्ताको प्रतिलिपि
- चालु आ.व.सम्म एकीकृत सम्पत्ति कर तिरेको रसिद


- निवेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि
- नगरपालिकाबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौताको प्रतिलिपि
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3