FAQs Complain Problems

समाचार

आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१.रु १०० २. सम्पत्ती मुल्यांकन गर्नु पर्ने भएमा मुल्यांकन रकमको प्रति हजार २ ३.नेपालीमा आयश्रोत प्रमाणित गर्नु पर्ने भएमा रु ५००।
आवश्यक कागजातहरु: 

१. निवेदक र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. आर्थिक अवस्था कमजोर भएको अवस्था पुष्टी हुने कागजात

३. सर्जमिन मुचुल्का आवश्यकता अनुसार