FAQs Complain Problems

समाचार

धारा जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. जलश्रोत नियामावली अनुसार २. वडा सर्जमिन मुचुल्का गर्नु पर्ने भए सोको छुट्टै शुल्क लाग्ने छ ।
आवश्यक कागजातहरु: 
  1. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
  2. नक्सा पास वा नामसारी नक्सा भएको प्रमाण पत्रको प्रतिलिपि
  3. जग्गा धनी प्रमाण पुर्जको र प्रतिलिपि
  4. चालु आ व  सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निरर्धारण स्वीकृत भएको कागजात