समाचार
विधुत जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. १००० । २. वडा सर्जमिन मुचुल्का गर्नु पर्ने भए सोको छुट्टै शुल्क लाग्ने ।
आवश्यक कागजातहरु:
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गा धनी पुर्जाको प्रमाणी प्रतिलिपि
- हकभोगको श्रोत खुल्ने कागज
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का