समाचार
चौपाया सम्बन्धि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा वडा सचिव , पशु स्वास्थ्य शाखा
सेवा दिने कार्यालय:
वडा कार्यालय,पशु स्वास्थ्य शाखा
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
- कारण सहितको सिफारिस
- चौपाय लैजाने ठाँउको स्वीकृत पत्र
- लिनेदिने दुवैले सनाखात गर्नुपर्ने
- चौपाया पालन गर्नेको हकमा स्थान र छरछिमेकी तथा वातावरण प्रतिकुल प्रभाव नपर्ने व्यहोराको सहमति पत्र