भेरी नगरपालिका अन्तरगतका विद्यालयहरूले अार्थिक वर्ष २०७५ । ०७६ काे लागि प्रथम चाैमासिक निकासा माग यहि मिती २०७५ भाद्र ३० गते भित्र पेश गर्न हुन यसै सुचना द्वारा जानकारी गरार्इन्छ।
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।