FAQs Complain Problems

समाचार

भेरी नगरपालिका प्रवेश द्वार - रिम्ना दोभान

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार

(Photo: Panch Dev Bhatta)

Read More

भेरी नदी

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार परिसरमा रहेको शालिक

(Photo: Panch Dev Bhatta)

Read More

पाचौँ नगरसभा २०७६ मा सजाईएको दियो र पुष्प

(Photo: Surya Lamsal)

Read More

पाचौँ नगरसभा २०७६

(Photo: Surya Lamsal)

Read More

शुभकामना ।

Read More

स्वागतम !!!!!

भेरी नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । भेरी नगरपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८५८०७७४७७, ९८५८०६२१११ र ९८४८०९६९८५  मा फोन गर्नुहुन अनुरोध छ ।

नगरपालिकाको संक्षिप्त परिचय

भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा पर्दछ । नेपालको संघीय राजधानी काठमाडौँबाट पश्चिम–उत्तरमा २१९.७७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको पूर्वमा रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा त्रिवेणी नलगाड नगरपालिका र कुशे गाउँपालिका छन् भनेदक्षिणमा सल्यान जिल्ला पर्दछ । जाजरकोट जिल्लाको सदरमुकाम समेत रहेकोखलङ्गा लगायत पुन्मा, भूर र जगतीपुर गरी साबिकका ४ गा.वि.स.हरू मिलेर यो नगरपालिका स्थापना गरिएको हो । यस भेरी नगरपालिकाको स्थापना नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ पौष २७ को निर्णयअनुसार भएको हो । स्थापना हुँदा यस नगरपालिकाको नाम भेरीमालिका राखिएको थियो । साविकका तीनओटा गा.वि.स.हरू खलङ्गा, जगतीपुर र भूरले भेरी नदीलाई छोएको र पुन्मामा मालिका मन्दिर भएकोले सबै गा.वि.स.लाई समेट्ने गरी भेरीमालिका नामाकरण गरिएको थियो । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनका आधारमा मिति २०७३ फाल्गुण २७ गते बसेको नेपाल सरकार मन्त्री परिषद्को निणर्यअनुसार भेरी मालिका नगरपालिकाकोनाम परिवर्तन गरी भेरी नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकालाई १३ ओटा वडाहरुमा विभाजन गरिएको छ ।

सूचना तथा समाचार

पदाधिकारी

श्री चन्द्र प्रकाश घर्ती
नगर प्रमुख
cpghartimagar@gmail.com
9858077477 / 9851135595
श्री सीता जैसी
नगर उप- प्रमुख
9868019567

कर्मचारी

दल बहादुर घर्ती
नि. प्रमुख प्रशासकीय अधिकृत
dgmagar150@gmai.com
9848096985
राजेन्द्र बहादुर कठायत
लेखापाल
rajendrakathayat97@gmail.com
9868933340

Services

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा
सेवा शुल्कः- मोही लगत कट्टा एक रोपनीसम्म रु एक रोपनी भन्दा माथि प्रतिकट्ठा रु आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  1. मोही लगत हुनुपर्ने पूर्ण विवरणको निवेदन
  2. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. जग्गा धनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
  4. जग्गाको प्रमाणित नापी नक्शा
  5. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
  6. जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
  7. आवश्यकता अनुसारको सर्जमिन मुचुल्का
     
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००।– र १००० ।– ( कच्ची र पक्की )
आवश्यक कागजातहरुः-
  1. घर कायम गरी पाउँ भन्ने निवेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. सम्वन्धित जग्गाको लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपि
  4. स्थलगत प्रतिवेदन
  5. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वड कार्यालय
सेवा शुल्कः- १. रु १०० ।– २. विदेश पढ्न जानेलाई नियमानुसार थप रकम लाग्ने
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. घर भएमा चालु आ.व.सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
  3. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा वढीमा तीन दिन ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

 

  1. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  2. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- मंसिर १ गते देखि मंसिर १५ गते सम्म
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव, महिला तथा बालबालिका उपशाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- नि शुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदक पत्र र नागरिकता प्रमाणपत्र /  जन्म दर्ताको प्रतिलिपि
  2. अपाङ्गता सम्बन्धि मेडिकल सुपरिटेन्डेन्टको  सिफारिस
  3. व्यक्ति स्वयम उपस्तगित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
  4. निवेदनका साथमा सम्बन्धित फारक
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्वर, टोल मार्ग वा बाटोको नाम 
  2. बहालनमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. कर्मचारीको हकमा हाल कार्यरत कार्यालयको  पत्र
  4. घर बहाल कर तिरेको रसिद
  5. घर बहालको संझौता पत्र
  6. आवश्यकता अनुसार तोकिएको कर्मचारीले गरेको सर्जमिन मुचुल्का
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-
  1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
  4. जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि
  5. आवश्यकता अनुसार तोकिएको कर्मचारीले गरेको सर्जमिन मुचुल्का
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. बंशजको नाताले नागरिकता सिफारिस रु ५० २. बैवाहिक सम्बन्धले नागरिकता सिफारिस रु १०००
आवश्यक कागजातहरुः-
  1.        निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2.        जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  3.        विवाहित महिलाको हकमा पति आमा/बुवाको/नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  4.        चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
  5.        पाँच प्रति फोटो
  6.        विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि (विवाहितको हकमा)
  7.        बसाई सरी आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
  8.        दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
  9.        चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागज
  10.        कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  11.        प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
  12.        तोकिएको कर्मचारीले आवश्यकता अनुसार तयार गराएको सर्जमिन मुचुल्का
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००० ।
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  2. साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टी गर्ने कागजहरु
  3. नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाण पत्रको प्रतिलिपि
  4. बैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारीक           प्रमाण पत्र
  5. नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजहरु
  6. पासपोर्ट साईजको फोटो ३ प्रति
  7. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
  8. सर्जमिन मुचुल्का
सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, घर नक्शा शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय र नगरपालिकाको कार्यालय
सेवा शुल्कः- १.विदेश अध्ययनका लागि अंग्रेजीमा सिफारिस रु ५०० । २. सम्पत्ती मुल्यांकन शुल्क मुल्यांकन गरिने रकमको प्रति हजार २ ३.अंग्रेजीमा आयश्रोत मुल्यांकन प्रमाणित रकमको प्रति हजार २ ४.नेपालीमा आयश्रोत प्रमाणित रु ५००।
आवश्यक कागजातहरुः-
  1.        निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2.        जग्गा धनी प्रमाण पुर्जा
  3.        आय श्रोत भए आए श्रोत खुल्ने कागज
  4.        अन्य आवश्यक कागजपत्र
  5.        घर नक्शा शाखाको प्राविधिक मुल्यांकन प्रतिवेदन
  6.        चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागज
  7.        सर्जमिन मुचुल्का

Pages

जानकारी

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को (१) र (२)  बमोजिम दर्ता भएका उजुरीहरूको विवरण
क्र.स आ.व. दर्ता नं. दर्ता मिति उजुरीको विषय मुद्धाको स्थिति
२०७४।७५   सम्बन्ध विच्छेद गरीपाउँ अदालत पठाइएको
२०७५।७।१४ पालन पोषण खर्च भराई पाउ मिलापत्र भएको
२०७५।८।९ गाली वेज्जती मिलापत्र भई टुङ्गीएको
२०७५।८।११ खाना खर्च रुपैया भराई पाउँ मुद्दा फिर्ता लिएको 
२०७५।१२।२२ पालन पोषण खर्च भराई पाउँ मुद्दा फिर्ता लिएको
२०७५।७६ २०७६।१।१२ सिचाँई टंकी तोडफोड गरेको मिलापत्र भएको 
२०७६।२।०७ पालन पोषण खर्च भराई पाउँ मेलमिलापमा पठाइएको 
२०७६।२।०७ पालन पोषण खर्च भराई पाउँ मिलापत्र भई टुङगीएको 
२०७६।२।२१ पालन पोषण खर्च भराई पाउँ मिलापत्र भई टुङगीएको 
१० २०७६।३।०३ ज्याला मजदुरी भराई पाउँ फैसला भएको
११ २०७६।३।०५ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहेको
१२ २०७६।७७ २०७६।४।७ गाली बेइज्जति अदालत पठाइएको
१३ २०७६।४।८ अंश सहित सम्बन्ध विच्छेद  ढिसमिस भएको
१४ २०७६।५।२४ ज्याला मजदुरी भराई पाउँ प्रक्रियामा रहेको
१५ २०७६।८।४ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहेको
१६ २०७६।११।११ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहेको
१७ २०७७।३।१६ सम्बन्ध विचछेद गरीपाउँ अदालत पठाइएको
१८ २०७७।३।२९ पानी मुहान खिचलो हटाई चलनचलाई पाउँ प्रक्रियामा रहेको
१९ २०७७।७८ २०७७।५।७ पालन पोषण खर्च भराई पाउँ मेलमिलाप भएको
२० २०७७।७८ २०७८।३।२७ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहको
२१ २०७८।७९ २०७८।४।२८ पालन पोषण खर्च भराई पाउँ फैसला भएको
२२ २०७८।७९ २०७९।२।१६ पालन पोषण खर्च भराई पाउँ प्रक्रियामा रहको
सारांश कार्यान्वयन अवस्थाः
१..पालन पोषण भराईपाउँ भन्ने उजुरी जम्मा ५ मध्ये २ वटा मेलमिलाप भएको, १ फैसला भएको २ वटा प्रक्रियामा
२.सम्बन्ध विच्छेद सम्बन्धि जम्मा २ उजुरी मध्ये १ अदालत पठाईएको, १ ढिसमिस
३.ज्याला मज्दुरी भराईपाउँ भन्ने सम्बन्धि १ मध्ये अदालत पठाइएको
४.गाली बेइज्जति सम्बन्धि १ अदालत पठाईएको
५.पानी मूल खिचोला  १  फैसला भएको
sort ascending Ward Contact Number
वडा न‍. ११ 9868003049 / 9858066515
वडा न.१३ 9858054555 / 9866895534
वडा न.१२ 9868169262 / 9848131474
वडा न. ९ 9860472589 / 9848218353
वडा न. ८ 9866161688 / 9844874466
वडा न. ७ 9868075505 / 9868169373
वडा न. ६ 9868656540 / 9866083868
वडा न. ५ 9868002979 / 9868088013
वडा न. ३ 9844884245 / 9867537943
वडा न. १० 9851006726 / 9864369039
वडा न . ४ 9858023527 / 089430365
वडा न . २ 9866221959 / 9815511638
वडा न . १ 9822575089 / 9825541869